Newslaya Home

​चलचित्र ‘उमा’ युट्युबमा सार्वजनिक (चलचित्रसहित)

शनिबार ०३, कार्तिक २०७५

काठमाडौं । चलचित्र ‘उमा’ युटयुबमा सार्वजनिक भएको छ । छिरिङ रितार शेर्पाको निर्देशनमा बनेको उक्त चलचित्र दसैंको अवसर पारेर युटयुबमा सार्वजनिक गरिएको हो । 

चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, ऋचा शर्मा, प्रमोद अग्रहरी, मिथिला शर्मा, प्रविण खतिवडा, प्रकाश घिमिरे, अशोक शर्मालगायतका कलाकारको अभिनय रहेको छ । 

चलचित्रको कथा पनि निर्देशक छिरिङ रितार शेर्पाले नै लेखेका हुन् ।