Newslaya Home

​‘म यस्तो गीत गाउँछु’ युट्युबमा (चलचित्रसहित)

बिहीबार ०१, कार्तिक २०७५

काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु’ युट्युबमा रिलिज गरिएको छ । सुदर्शन थापाको लेखन तथा निर्देशन रहेको चलचित्र बुढा सुब्बा डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो । 

पूजा शर्मा र निर्देशक सुदर्शन थापाले निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा मुख्य भूमिकामा पूजा शर्मा र पल शाह छन् । 

यस्तै सरोज खनाल, राजाराम पौडेल, रुपा राना लगायतका कलाकारको अभिनय पनि हेर्न पाइन्छ ।