Newslaya Home

​नरेस पातलीको ‘आई ह्याभ अ गर्लफ्रेन्ड’ सार्वजनिक (भिडियोसहित)

शुक्रबार २६, असोज २०७५

काठमाडौं । रियालिटी शो नेपाल आइडलबाट चर्चामा आएका नरेस पातलीको ‘आई ह्याभ अ गर्लफ्रेन्ड’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा पातली आफैंले अभिनय गरेका छन् । गीतमा बादल घिमिरेले संगित रहेको छ । 

धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमीमा कक्षा ११ मा पढ्दै गरेका पातलीले अब भने म्युजिकमै लाग्ने योजना रहेको बताउँछन्।