Newslaya Home

​गायक सुमितको ‘छाल बनी’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

बिहीबार २५, असोज २०७५

काठमाण्डौ । गायक सुमित गुरुङको ‘छाल बनी’बोलको गीत सार्वजनिक भएको छ । उक्त  गीतको भिडियो भने हङकङका रमणीय पर्यटकीय स्थानमा छायांकन गरिएको छ ।

भिडियो मज्जाको राईले निर्देशन, छायाङ्कन र सम्पादन गरेका छन् । गीतमा निरज श्रेष्ठको संगीत र भेषबहादुर शाहको शब्द रहेको छ ।

गीतको भिडियोमा बिनोद बस्नेत र शान्ति नेपालीको अभिनय गरेका छन् ।