Newslaya Home

​लोकसेवा आयोगको नतिजा सार्वजनिक (नामावलीसहित)

बिहीबार २५, असोज २०७५

काठमाडौं । लोकसेवा आयोगको नतिजा सार्वजनिक भएको छ । आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा समूह, उपसमूह, श्रेणी–तह र पदको लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । 

आयोगले उत्तीर्ण उमेदवारलाई अन्तर्वार्ताको लागि बोलाएको छ ।