Newslaya Home

कक्षा ११ को ग्रेडवृद्धि परीक्षा कहिले ? हेर्नुहोस् सूचना

आइतबार २१, असोज २०७५

काठमाडौं । २०७५ सालको कक्षा ११ को ग्रेडवृद्धि (पुरक) परीक्षा आउँदो मंसिर ८ गते शनिबार हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै परीक्षामा सहभागीताका लागि मापदण्डहरु पनि तय गरेको छ । साथै फारम बुझाउने स्थान र शुल्क पनि निर्धारण गरिएको बोर्डले जनाएको छ । 

हेर्नुहोस् राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको सूचनाः