Newslaya Home

​गुगलको प्रविधि विज्ञमा नेपाली युवा नियुक्त

शनिबार २०, असोज २०७५

काठमाडौं । गुगल कम्पनीमा प्रविधि  विज्ञको रुपमा एक नेपाली युवा नियुक्त भएका छन् । आठ वर्षयता आईटी क्षेत्रमा कार्यरत क्षितिज रिमाल गुगल कम्पनीमा प्रविधि विज्ञको रुपमा नियुक्त भएका हुन् ।

आईसिटी फ्रेम डट कममा उल्लेख भएअनुसार उनी पोख्त यूआई÷यूएक्स डिजाइनर मानिन्छन् ।

उनको मुख्य काम एआई सिस्टम निर्माणमा केन्द्रित हुँदैआएको छ । रिमाल नेपालका लागि ईन्टरनेस्नल एआई एम्बेस्डर पनि हुन् ।