Newslaya Home

​‘छक्का पञ्जा ३’ को पोस्टर सार्वजनिक

बुधबार ०३, असोज २०७५

काठमाडौ। चलचित्र ‘छक्का पञ्जा ३’ को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा दिपकराज गिरी, दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ देख्न सकिन्छ । 

नायिका प्रियंका कार्कीलाई भने यस पटकको पोस्टरमा देखाइएको छैन् ।

चलचित्रको कथा दीपक गिरीले लेखेका हुन् भने केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल(मुन्द्रे) कार्यकारी निर्माताको रुपमा रहेका छन्