Newslaya Home

रजनीकान्त अभिनित फिल्म ‘२.०’को टिजर सार्वजनिक (भिडियोसहित)

बिहीबार २८, भदौ २०७५

काठमाडौं । बहुप्रतिक्षित साउथ फिल्म ‘२.०’को टिजर सार्वजनिक भएको छ । फिल्मको टिजरमा साउथका सुपरस्टार रजनीकान्त र बलिउडका चर्चित नायक अक्षय कुमार र नायिका एमी ज्याक्सन लाई देख्न सकिन्छ ।

फिल्मको टिजरमा अक्षयलाई खलनायक र रजनीलाई नायकको रुपमा प्रस्तुत गरिएको छ । 

यो फिल्म नोभेम्बर २९ मा रिलिज हुँदैछ ।