Newslaya Home

​पूर्वी नेपालमा भर्खरै भूकम्पको धक्का

बुधबार २७, भदौ २०७५

इटहरी । पूर्वी नेपालमा भुकम्पको धक्का महसुस गरिएको छ । ​भर्खरै १०ः३८ बजेको समयमा धक्का महसुस भएको हो ।
भुकम्प गएपछि मानिसहरु घरबाट बाहिर निस्कीएका छन् । 
घर, पोलहरु हल्लिएको छ ।