Newslaya Home

​गायिका निशा कंडेलको दोश्रो गीत ‘नेपाली छोरी’ सार्वजनिक (भिडियोसहित)

सोमबार २५, भदौ २०७५

काठमाडौं । गायिका निशा कंडेलको दोश्रो गीत ‘नेपाली छोरी’ सार्वजनिक भएको छ ।

सार्वजनिक उक्त गीतमा संजीव भट्टराईका शब्द रहेको छ भने संगीत संयोजन राहुल प्रधानको छ । गीतको म्युजिक भिडियोमा गायिका आफैले मोडेलिंग गरेकी छ्न् । भिडियोको निर्देशन नितिन चन्दले गरेका छन् ।