Newslaya Home

बेलायतको डिग्री पुर्व मै दिन सक्ने इटहरी इन्टरनेसनल (फोटो फिचरसहित)

सोमबार २५, भदौ २०७५

इटहरी । अन्तर्राष्ट्रिय शिक्षा लिन पूर्वका विद्यार्थीहरु कि काठमान्डौ नभए विदेश नै धाउनुपर्ने बाध्यतामा छन् । विद्यार्थीहरुको मागलाई ध्यानमा राख्दै सुन्दरहरैचास्थित इटहरी इन्टरनेसनल कलेजले अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न थालेको छ । 

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजले पुर्वमा पहिलोपटक बेलायती विश्वविद्यालयको डिग्री ल्याएर विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा दिँन थालेको हो ।

यस कलेजमा लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको साझेदारीमा बीआइटि र बिबिएको कक्षा संचालन हुँदै आएको छ  ।

यस कलेजमा स्तरीय पुर्वाधारहरु रहेका छन् । फोटोहरु..