Newslaya Home

​नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा झा

बिहीबार २१, भदौ २०७५

काठमाडौं ।  खुल्ला प्रतिस्पर्धाबाट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झा नियुक्त भएका छन् ।  

१५ जनाले फर्म भरेकोको प्रतिस्पर्धामा तीन जनाको नाम छनौट भएको थियो । जसमा  झाको नाम छनौट भएको हो ।

यसअघि पनि झा प्राधिकरणको अध्यक्षमा दुईपटक नियुक्त भएका थिए भने नयाँ नियुक्तिसँगै उनले अब पाँच वर्ष प्राधिरकण सम्हाल्नेछन् ।