Newslaya Home

​गायिका टिका पुनको स्वरमा ‘माइती देश सम्झेर’ सार्वजनीक (भिडियोसहित)

शनिबार २६, साउन २०७५

काठमाडौ । लोकप्रिय गायिका टिका पुनको स्वरमा ‘माइती देश सम्झेर’ तीजभाका सार्वजनीक भएको छ । 

गंगामाला फिल्म्स प्रा.लिको प्रस्तुती रहेको ‘माईती देश सम्झेर’ बोलको गीतको शब्द  दीपाशा बिसीले लेखेकी हुन ।

गीतमा दीपाशा बिसी र टिका जैसीले अभिनय गरेका छन् ।  भिडियो निर्देशन स्मृति तिमिल्सिना ले गरेकी छन् । करन चैसिरले छायांकन गरेको गीतको भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन् ।