Newslaya Home

​चलचित्र ‘कथा काठमाडौं’ को दोस्रो गीत सार्वजनिक (भिडियोसहित)

बिहीबार २४, साउन २०७५

काठमाडौं । चलचित्र ‘कथा काठमाडौं’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘जुन अनि तारा’ बोलको गीत सुगम पोखरेलको संगीतमा रहेको छ । 

गीतमा शब्द इशान सुब्बाको छ । गीतमा चलचित्रका मुख्य कलाकार आयुशमान देशराज जोशी, प्रियंका कार्की, सन्ध्या केसी, सञ्जोग कोइराला, प्रमोद अग्रहरी फिचर्ड रहेको छन् । 

असोज १२ गते रिलिज हुने चलचित्र डेब्यू निर्देशक संगिता श्रेष्ठले निर्देशन गरेकी छन् ।