Newslaya Home

​इन्डोनेसियामा भूकम्पको धक्का

बिहीबार २४, साउन २०७५

काठमाडौं । इन्डोनेसियामा बिहिबार बिहान भूकम्प गएको छ । बिहान ११ बजेर १० मिनेटमा इन्डोनेसियाको टोडो क्षेत्रमा ५.९ रिक्टर स्केलको भूकम्प गएको हो । 

तीन किलोमिटरको गहिराइमा भूकम्पको केन्द्रविन्दू रहेकाले धेरै नै प्रभाव पारेको प्रारम्भिक जानकारी दिइएको छ । भूकम्पको केन्द्रबिन्दू भएको स्थल वेष्ट नुसा टेन्गाराको गिलि एयरबाट १४ किलोमिटरको दूरीमा पर्दछ ।