Newslaya Home

​मेक्सिकोका फुटबल प्रशिक्षक दिए राजीनामा

शनिबार १२, साउन २०७५

काठमाडौं । मेक्सिकोका फुटबल प्रशिक्षक हुवा कार्लोस ओसोरिओले राजीनामा दिएका छन् । सम्झौता लम्ब्याउने मेक्सिकन फुटवल संघको प्रस्ताव ५६ वर्षीय ओसोरिओले अस्वीकार गरेका हुन् ।

उनको प्रशिक्षणमा मेक्सिकोले रुस विश्वकपमा अन्तिम १६ सम्म यात्रा गरेको थियो ।