Newslaya Home

सिमा सिंह

शुक्रबार ११, साउन २०७५

इटहरी–४ भेटघाट चोक घर भएकी सिमा सिंहको मोडलिङमा रुची रहेको छ । उनि ग्रिन पिस नमुना कलेजमा अध्यानरत विद्यार्थी हुन् । उनी आफ्नो रुची मोडलिङ साथसाथै भविष्यमा कलाकार बन्ने सोच रहेको बताउँछिन् । न्यूजलयलका लागि उनका केही तस्वीरहरु सुवर्णशमशेर विष्ट र शिशिर ढकालले खिचेका छन् ।