झोलुङ्गे पुलबाट खसेर एक बालिकाको मृत्यु

Newslaya Home

झोलुङ्गे पुलबाट खसेर एक बालिकाको मृत्यु

बिहीबार १९, साउन २०७४

रुपन्देही । बुटवलमा झोलुङ्गे पुलबाट खसेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन वर्षकी बालिका अतिथि गैरे रहेकी छिन् ।
बुटवल बेलबासको तिनाउँ नदीको झलुङ्गे पुलबाट खसेर बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिकाकोे भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो ।