बालिका मारिएपछि यसरी बल्यो विराटचोक (फोटो फिचरसहित)

Newslaya Home

बालिका मारिएपछि यसरी बल्यो विराटचोक (फोटो फिचरसहित)

सोमबार १४, माघ २०७५

मोरङ । मोरङ्गको बिराटचौकमा आज (सोमबार) बिहान ट्रिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि  स्थानीयले प्रदर्शनकारीहरुले विराटचोक बजारमा ९ वटा र मृगौलियासमेतका ठाउमा गरेर दर्जन बढी ट्रिपरमा आगो लगाएका छन् ।











बिराटचौकमा ११ वटा ट्रिपरमा आगजनी, स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी