Newslaya Home

झिलिमिलि इटहरी (फोटो फिचर)

बुधबार २१, कार्तिक २०७५

तिहारमा पूर्वको व्यापारिक केन्द्र मानिएको इटहरी झिलिमिलि देखिएको छ । विद्युतीय बल्ब तथा लाइटहरुको व्यापक प्रयोगका कारण इटहरी आकर्षक देखिएको छ । हेरौं केही तस्वीरहरु :