Newslaya Home

​तीजको रौनक (फोटोफिचर)

बुधबार २७, भदौ २०७५

इटहरी । नेपालभर आज हिन्दू महिलाहरुले तीज मनाएका छन् । दिनभर ब्रत बसेर र शिवको भक्तिका साथ तीज मनाएका हुन् ।
सो क्रममा महिलाहरु विभिन्न पार्क, चोक, बजारमा बाक्लै संख्यामा उपस्थित थिए भने चोक चोकमा कार्यक्रम गरेर नाचगानमा समेत रमाइरहेका देखिन्थे ।