Newslaya Home

इटहरीमा यस्तो देखियो राधाकृष्ण रथयात्रा (फोटोफिचर सहित)

-शिशिर शर्मा
सोमबार १८, भदौ २०७५

इटहरी । आज देशभरिमा राधाकृष्ण रथयात्रा गरिएको छ । यसै अवशरमा इटहरीाम पनि बाजागाजाका र झाँकी सहित रथयात्रा गरिएको छ । इटहरीमा देखिएका झाँकि र रथयात्राका केहि तस्वीरहरु यस्ता रहेका छन् ।